×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन

Artha Sarokar

११ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।
एटिएम सेवा शुरु भएपछि हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी