एजिएम नोटिस :
कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : वैशाख ३० गते
विवरण :
छिमेक लघुवित्त वित्तीय संस्थाले वैशाख ३० गते वार्षिक सधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि वैशाख १६ देखि ३० गतेसम्म बुक क्लोज हुनेछ ।
पेस हुने प्रस्तावहरु :
१८% बोनस सेयर र २२% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब १८ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्