Skip to content
LAXMI SUNRISE BANK

अन्त्यस्ठी गर्न लागिएको लास प्रहरीले फिर्ता ल्यायो, मृतकका भाई पक्राउ

अर्थ सरोकार

बारा – ईलाका प्रहरी कार्यालय बाराले जलाउनको लागि लगिँदै गरेको लाससहित एक जनालाई नियन्त्रणमा लिएको छ । गत शुक्रबार मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर नं. २ तिनथुम्की बस्ने दुई दाजुभाईकाबीच हानाहान भएको थियो । झगडाको क्रममा घाइते भएका ५३ बर्षीय छेगु लामा दोङ्गको उपचारका क्रममा मृत्यु भएको थियो । 
घरायसी कामको सिलसिलामा जिल्ला सदरमुकाम हेटौंडा जाने क्रममा निजगढ नगरपालिका वडा-५ वनमा झगडा भएको प्रहरीले जनाएको छ।दाजुको हत्यामा संलग्न रहेको आशंकामा मृतकका भाई ४४ बर्षीय सानु लामा लाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK