काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । बुधबार संस्थाको १६ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत मंसिर २३ देखि पुस २९ गतेसम्म बिक्री गरेको १००% हकप्रद अहिले सूचीकरण गराएको हो । नाडेपले हकप्रद बिक्री गरी चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुर्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्