×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा लिन सकिने

Artha Sarokar

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवन वीमा सेवा सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए । सम्झौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी