काठमाडौं – कामना सेवा विकास बैंकले काठमाडौंको बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १०, बानेश्वरमा बैंकका संचालक विश्वेश्वर सुबेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरेका हुन् ।
प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले राजधानीको लागि छैठौँ शाखा सूचारु भएको छ । थपशाखाहरु प्नि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा जानकारी दिए ।
हाल कामना सेवा विकास बैंकले ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतमा माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्