×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ०.९१ अंकले घट्यो बजार, कारोबार २६ करोड ६० लाख माथि

PRIME CA

आइतबार ०.९१ अंकले घट्यो बजार, कारोबार २६ करोड ६० लाख माथि

१७ चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.९१ अंकले घटेर ११४३.५९ विन्दुमा आइपुगेको छ । कुल २६ करोड ६० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिओकेएलले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र शिवम्ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: