×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्सद्धारा मुत्यु दाबी रकम भुक्तानी

PRIME CA

एशियन लाइफ इन्स्योरेन्सद्धारा मुत्यु दाबी रकम भुक्तानी

१४ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एशियन लाइफ ईन्स्योरेन्सका ग्राहक सदस्य घोराही १८ ढोडेनी निबासी मंगली बिकको परिवारलाई बिमा रकम बापतको नौ लाख बढी रकम प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रम गरी मंगलीका छोरा लक्ष्मण गौतमलाई रकम प्रदान गरिएको हो ।
दाङ शाखा प्रमुख नबराज बुढाथोकीले बीमा बापतको ९ लाख ४७ हजार ७ सय रुपैया बराबरको चेक हस्तानतरण गरिएको छ ।
बिमा गरेपछि मंगलीको गएको माघ महिनामा घोराहीमा सडक दुर्घटनामा परी निधन भएको थियो । उक्त दाबी रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भरत अर्याल, नेकपाका नेता मानबहादुर बिक, कुलबहादुर वलीको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बीमा जीवन जिउन मात्र नभई सन्तानलाई पनि सहयोग पुग्ने बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: