×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

Artha Sarokar

११ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 
सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, उपशाखा तथा एक्स्टेन्शन काउन्टरमार्फत कामना सेवा बिकास बैंकका ग्राहकहरुले सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी