×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

PRIME CA

नेप्सेमा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

८ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत हुनेमा एनएमबि बैंक लि. , सिटिजन बैंक इन्टरनेसनल लि. र बुटवल पावर कम्पनी लि. रहेको छ ।
नेप्सेमा सबै भन्दा बढी सेयर एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता सेयर सुचिकृत भएको छ भने त्यसपछि सिटिजन बैंकको २९ लाख १४ हजार ४५७.७३ कित्ता र २२ लाख १८ हजार ८३४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: