काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । संस्थाले ५०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । ग्रामीणले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँबाट हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्