Skip to content
LAXMI SUNRISE BANK

सानिमा इन्स्योरेन्सले चैत ३ मा बोलायो साधारण सभा, के-के प्रस्ताव हुँदैछन् पेस ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सानिमा इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत ३ गते 
विवरण :
सानिमा इन्स्योरेन्सले चैत ३ गते साधारण सभा बोलाएको छ। 
पेस हुने प्रस्तावहरु :
नाम परिवर्तन गरी सानिमा जनरल इन्सुरेन्स राख्ने
नियमावलीमा संशोधन वा नियमनकारी निकायबाट आउन सक्ने निर्देशन अनुसार काम गर्न सञ्चालक समितिलाई अधिकार दिने। 
सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने
संस्थापक समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने
सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता पनि अनुमोदन गर्ने 
अन्य उपसमितिका सदस्यहरुको बैठक भत्ता अनुमोदन गर्न
एजिएम हुने स्थान र समय :
होटल एलो पेगोडा, कान्तिपथमा बिहान ११ः३० बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK