Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको ८ लाख १६ हजार ३९९ कित्ता सेयर सुचिकृत, कुनको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीको ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बिहिबारको कारोबारमा सुचिकृत हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स रहेका छन् । 
नेप्सेमा सबै भन्दा बढी बोनस सेयर सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता सेयर सुचिकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता सुचिकृत भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK