×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषद् बैठक सकियो : १६ गते सार्वजनिक विदा, रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिईने

PRIME CA

मन्त्रीपरिषद् बैठक सकियो : १६ गते सार्वजनिक विदा, रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिईने

अर्थ सरोकार

१५ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट



सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन पनि गरेको छ । 


पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो । सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोली बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।


हेर्नुहोस् बैठकको निर्यण जस्ताको त्यस्तै 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: