×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्तले माघ १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका लघुवित्तले माघ १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कालिका लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार, माघ १९ गते
विवरण : 
कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा शुक्रबार हुने भएको छ । सभाका लागि कम्पनीले  पुस २९ गतेदेखि बुक क्लोज गरेको छ । 
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र ०.४२% नगद लाभांश दिने ।
७५% हकप्रद सेयर जारी गर्ने।
एजिएम हुने स्थान र समय :
होटल भेनस, भकुण्डे स्याङजामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १० करोड ८० लाख रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी