काठमाडौं – सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ६ लाख कित्ता अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा वार्षिक १०% ब्याजदर तोकिएको छ । यो ऋणपत्रको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटलले काम गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्