Skip to content
LAXMI SUNRISE BANK

मिथिला लघुवित्तको ५०% हकप्रद सेयर माघ १७ देखि आउँदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार

राइट इस्युज :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : माघ १७ गते 
अन्तिम दिन : फागुन २२ गते
विवरण : 
मिथिला लघुवित्त वित्तीय संस्थाले माघ १७ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK