×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाईनान्सको ‘सिएसआर’: सामुदायिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिर्जना फाईनान्सको ‘सिएसआर’: सामुदायिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Artha Sarokar

१३ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिर्जना फाईनान्सले सप्तरी जिल्लाको अति बिकट गोबरगाढा र मधबापुर स्थित सामुदायिक विद्यालयका दलित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । कार्यक्रममा सञ्चालक सदस्य सुवास आचार्य र राजीब कुमार मिश्रको सहभागीता रहेको थियो । 
बिकट ठाउँका सामुदायिक विद्यालयको बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेकोमा स्थानीयबासीले खुशी व्यक्त गरे । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी