×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको चरम लापरवाही, अनलाइन सिस्टमले नै नियम मिचेपछि पर तामाकोशीको सेयर कारोबार रद्द

PRIME CA

नेप्सेको चरम लापरवाही, अनलाइन सिस्टमले नै नियम मिचेपछि पर तामाकोशीको सेयर कारोबार रद्द

३० पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अपर तामाकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार रद्द गरिएको छ । नेप्सेको आधिकारिक वेवसाइटका अनुसार प्राविधिक कारणले आज मिति २०७५/०९/३० गते रेन्जभन्दा बाहिर गएर कारोबार भएको कारणले कम्पनीको कारोबार रद्द गरिएको हो ।
केहि समय अघि भने कम्पनीको सेयर कारोबार ५०% वृद्धि भएको थियो । नेप्सेको आइतबार कम्पनीको सेयर कारोबार २२४ रुपैयाँमा बन्द भएको थियो भने आज शेयर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भइ रहेको थियो। कारोबारको १५ मिनेट अवधिमा कम्पनीको १४ हजार २९५ कित्ता शेयर ४७ लाख ८२ हजार ५४० रुपैयाँमा कारोबार भैसकेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: