नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार २५ पुष २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले ७ लाख ६६ हजार ५३१.४४ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !