लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी
लाभांश : ५५% नगद लाभांश
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : पुस ३० गते
विवरण :
नेपाल दूरसञ्चार कम्पनीको ५५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइतबार (पुस १५ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।
साधारण सभाका प्रस्ताव :
५५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
२०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ अर्ब
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११९ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ : ६८६ रुपैयाँ ६० पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्