×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपालको ४७ हजार कित्ता संस्थापक सेयर लिलामी आउँदै, सर्वसाधारणले पनि भर्न पाउने

PRIME CA

नयाँ नेपालको ४७ हजार कित्ता संस्थापक सेयर लिलामी आउँदै, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

अक्सन नोटिस 
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : पुस १८ गते 
कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस २५ गते
फारम लिन र बुझाउन पाइने स्थान 
 एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट
अन्य विवरण : 
१०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
कम्पनीले गत मंसिरमा नबिकेको संस्थापक सेयर पुन: लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लाख ९४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: