×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआइ बैंकको १५.७५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? पौष ३० मा साधारणसभा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल एसबिआइ बैंकको १५.७५% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? पौष ३० मा साधारणसभा

Artha Sarokar

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ- नेपाल एसबिआइ बैंक लिमिटेडले आफ्नो २५ औं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । मंसिर २९ गते बसेको बैंकको संचालक समितिको ४३२ औं बैठकले बैंकको २५ बार्षिक साधारण सभा उक्त मितिमा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजीबाट १०.७५% लग्द लाभांश र ५% बोनस सेयर वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । बैंकले साधारणसभा गर्नको लागि पौष १८ गतेदेखि पौष ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई २५ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी