प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २४% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ९६९ रुपैयाँ ३५ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १४ सय ४४ रुपैयाँ ३५ पैसा
विशेष साधारण सभा : पौष २१ गते
विवरण :
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ९६९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १४ सय ४४ रुपैयाँ ३५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२४% बोनस सेयर र कर तिर्न १.२६% नगद लाभांश दिने ।
बोनस पश्चात हुने कायम चुक्ता पुँजीबाट ५०% हकप्रद ल्याउने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
कार्यक्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको बनाउने र अधिकृत पुँजी २० करोडबाट बढाएर ३० करोड पुर्याउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा दिउँसो १२.३० बजे ।
कम्पनी प्रोफाइल:
चुक्ता पुँजी : १० करोड ३८ लाख ६० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्ने
हकप्रदपछि चुक्ता पुँजी : १९ करोड ३१ लाख ७९ हजार ६०० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्