Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तले ८ % बोनस सेयर दिँदै, नेपाल राष्ट्र बैंकबाट पायो स्विकृति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – कालिका लघुवित्त वित्तीय संस्थाले ८ % बोनस सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको पौष ८ गतेको पत्र संख्या २०७५/०७६/१००१ मार्फत संस्थाको चुक्ता पुँजी रु १०,००,००,००० को ८% हुने रु ८०,००,००० बोनस तथा कर तिर ४२,१०५३ नगद दिने भएको छ । उक्त लाभांश साधारणसभाबाट पारित भए पछि सेयरधनीहरुलाई वितरण गरिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK