एजिएम नोटिस :
कम्पनी : हिमालयन बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ३० गते
हुने मिति : पुस ३० गते
विवरण :
हिमालयन बैंकको साधारण सभा पुस ३० गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिने ।
एजिएम हुने स्थान र समय :
कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे
कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ९५ पैसा।
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ९५ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्