×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको ३०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकको ३०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : एनएमबि बैंक लिमिटेड
लाभांश : ३०% (१०% बोनस सेयर र २०% नगद)
बुक क्लोज : पौष १० गते, मंगलबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ९ गते, मंगलबार)
विशेष साधारण सभा : पुस २६ गते 
विवरण :
एनएमबि बैंक लिमिटेडको ३०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पौष १० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । पौष ९ गते (सोमबार)सम्म कायम सेयरधनीले मात्र  उक्त लाभांश प्राप्त गर्ने छन् ।
पेस गर्ने प्रस्तावहरु :
 १०% बोनस सेयर र २०% नगद लाभाशं दिन।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका प्रस्ताव लैजाने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी