×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनसमा मूल्य समायोजनपछि बुटवल पावर कम्पनीको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१०% बोनसमा मूल्य समायोजनपछि बुटवल पावर कम्पनीको कतिमा खुल्यो सेयर कारोबार ?

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : बुटवल पावर कम्पनी
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३९९ रुपैयाँ ९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ५२७ रुपैयाँ ५५ पैसा
विशेष साधारण सभा :  पुस २७ गते
विवरण :
बुटवल पावर कम्पनीको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३९९ रुपैयाँ ९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ५२७ रुपैयाँ ५५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र १८% नगद लाभांश दिने
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 

विशेष साधारण सभा हुने स्थान र समय :
कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी ; २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १० करोड ३८ लाख २६ हजार रुपैयाँ  
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ६८ पैसा 
प्रतिसेयर नेटवर्थ : २९८ रुपैयाँ ११ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी