लाष्ट रिमाइन्डर :
कम्पनी : सिद्धार्थ बैंक
लाभांश : १३.१६% (५% बोनस सेयर र ८.१६% नगद)
बुक क्लोज : पुस ९ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ९ गते, आइतबार)
विशेष साधारण सभा : पुस २७ गते
विवरण :
सिद्धार्थ बैंकको १३.१६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस ९ गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगे
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
कम्पनीको प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १६६ रुपैयाँ ४९ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्