नेशनल मिक्रोफाइनान्सको सञ्चालक समितिको अध्यक्षमा केशवप्रसाद आचार्य चयन अर्थ सरोकार ६ पुष २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेशनल मिक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा केशवप्रसाद आचार्यलाई चयन गरेको छ । संस्थाले पौष ५ गते बसेको सञ्चालक समितिको ७८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा आचार्यलाई चयन गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !