×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आरएमडीसी लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

Artha Sarokar

३ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
लाभांश : २०% (१०% बोनस सेयर र १०% नगद)
बुक क्लोज : बुधबार (पुस ४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 
साधारण सभाका प्रस्ताव : 
 १०% बोनस सेयर र १०% नगद लाभांश दिने,
जारी तथा चुक्ता पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा :  ७ करोड ९ लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५१ पैसा
प्रतिसेयर नेटवर्थ : २६९ रुपैयाँ ८५ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी