Skip to content

आरम्भ माइक्रोफाइनान्सले पुस २४मा बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

एजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २४ गते
विवरण : 
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पुस २४ गते हुने भएको छ । सभाको लागि संस्थाले  पुस १२ देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
 ७०% हकप्रद जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
 सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
पचकन्या ब्यांकेट बनेपा, पुलबजारमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
चुक्ता पुँजी :१० करोड २० लाख रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्