Skip to content
LAXMI SUNRISE BANK

सप्तकोसीले ८.०३६३% लाभांश पारित गर्न पुस २८ मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सप्तकोसी डेभलपमेन्ट बैंकको छैटौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले उक्त सभामा ३% बोनस सेयर र ५.०३६३% नगद लाभांश दिने प्रस्ताब पेस गर्ने छ ।
उक्त सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०:३० बजे सुरु हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK