×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विजय लघुवित्तको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६३१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६९२ रुपैयाँ ९१ पैसा 
विशेष साधारण सभा : पुस १४ गते 
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६३१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६९२ रुपैयाँ ९१ पैसा  छ ।

साधारण सभाका प्रस्ताव : 

१०% बोनस सेयर र (कर तिर्न) ०.५२% नगद लाभांश दिने,
१००% हकप्रद सेयर जारी गर्ने ।
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

विशेष साधारण सभा हुने स्थान र समय :

होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी