×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको साधारण सभा बिहान ११ बजे सुरु, यस्ता छन् प्रस्ताबहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लक्ष्मी लघुवित्तको साधारण सभा बिहान ११ बजे सुरु, यस्ता छन् प्रस्ताबहरु

Artha Sarokar

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (आइतबार, पुस १ गते)
विवरण : 
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा सुरु भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
 २६.३२% नगद लाभांश दिने ।
अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २४ करोड २० लाख रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३१ लाख २६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३८ रुपैयाँ २३ पैसा
प्रतिसेयर नेटवर्थ : १९२ रुपैयाँ ९० पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी