×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसानहरुलाई कम्युनिष्ट सरकारको उपहार : सावाँ ब्याज गरी एक अर्वभन्दा बढी ऋण सरकारले तिरिदिने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साना किसानहरुलाई कम्युनिष्ट सरकारको उपहार : सावाँ ब्याज गरी एक अर्वभन्दा बढी ऋण सरकारले तिरिदिने !

Artha Sarokar

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- साना किसानहरुलाई खुसीको खबर छ । सोमबारको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । तथ्यांकअनुसार कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । 

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले निर्णय सार्वजनिक गर्दै  यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी