×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको १००% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मेरो माइक्रोफाइनान्सको १००% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ ।  कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेको लागि धितोपत्र बोर्डमा अनुमति मग्न पुगेको छ । संस्थाले सोमबार १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डसंग अनुमति मागेको हो । 
हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी