Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : सोल्टी होटलको २६.३१% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : सोल्टी होटल
लाभांश : २६.३१% (१०% बोनस सेयर र १६.३१% नगद)
बुक क्लोज : बुधबार (मंसिर २६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर २५ गते), मंगलबार)
विशेष साधारण सभा : पुस २६ गते 
विवरण :
सोल्टी होटलको २६.३१% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १०% बोनस सेयर र १६.३१% नगद  लाभांश दिने प्रस्ताब साधारण सभामा पेस गर्ने छ । कम्पनीको बुक क्लोजमंसिर २६ गते हुने भएको छ ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK