Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकले सेयरधनीलाई ८.५०% नगद लाभांश दिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जनता बैंक नेपालले ८.५०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  ८.५०% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिको प्रस्तावित नगद लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । हाल चुक्ता पुँजी  ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK