Skip to content
LAXMI SUNRISE BANK

२.४९ अंकले बढ्यो बजार, कारोबार ४३ करोड ६७ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १२.४९ अंकले बढेर  ११४४.१९  विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ६७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK