×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ विकास बैंकको १२% बोनस सेयरमा मूल्य समायोजन, कति खुल्यो कारोबार ?

PRIME CA

तिनाउ विकास बैंकको १२% बोनस सेयरमा मूल्य समायोजन, कति खुल्यो कारोबार ?

अर्थ सरोकार

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : तिनाउ विकास बैंक
मूल्य समायोजन सेयर : १२% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५७ रुपैयाँ १४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २३४ रुपैयाँ ५७ पैसा
विशेष साधारण सभा : पुस ७ गते
विवरण :
तिनाउ विकास बैंकको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५७ रुपैयाँ १४ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २३४ रुपैयाँ ५७ पैसा छ ।

साधारण सभाका प्रस्ताव : 
१२% बोनस सेयर र (कर तिर्न) ०.६३% नगद लाभांश दिने ।
जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक गरी पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

क्लब डेनेभो बुटवल कालिकानगरमा बिहान ९ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : ५६ करोड ७७ लाख ६७ हजार १०३.७६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ८० लाख ८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १३० रुपैयाँ ५६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: