लाष्ट रिमाइन्डर :
कम्पनी : युनाइटेड मोदी हाइड्रोपावर
लाभांश : ५% नगद
बुक क्लोज : मंसिर २५ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मङ्सिर २४ गते, सोमबार)
विशेष साधारण सभा : पुस १२ गते
विवरण :
युनाइटेड मोदी हाइड्रोपावरको ५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्ध छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर हल, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १५ करोड रुपैयाँ
चुक्ता पुँजी : ८८ करोड २१ लख ७३ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ करोड २० लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १०९ रुपैयाँ ८५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्