×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्डको साधारण सभा माघ ७ मा, १७.५०% नगद लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्टान्डर्ड चार्टर्डको साधारण सभा माघ ७ मा, १७.५०% नगद लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

Artha Sarokar

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
 इभेन्ट : साधारण सभा
हुने मिति : माघ ७ गते
विवरण : 
स्टान्डर्ड चार्टर्ड बैंकले माघ ७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
 १७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे 
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी