- अर्थ सरोकार सम्बाददाता
काठमडौं – बुटवल पावर कम्पनीले २८% लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १०% बोनस सेयर र १८% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित लाभांश पुस २७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । साधारण सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बसे सुरु हुनेछ ।बुटवल पावर कम्पनीले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गर्न जनाएको छ ।
पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । कम्पनीले हाल चुक्ता पुँजी २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ रहेको छ भने बोनस सपछि चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्