×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२.७० अंकले बढ्यो बजार, कारोबार ३७ करोड ९ लाख माथि

PRIME CA

२.७० अंकले बढ्यो बजार, कारोबार ३७ करोड ९ लाख माथि

२० मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २.७० अंकले बढेर ११२०.८४ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: