
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच जनता बैंकले मुद्दती निक्षेपमा अहिले सम्मकै सर्बाधिक ब्याज १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएको छ ।
बैंकले जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजदर पाउने जनाएको छ । योजनामा ग्राहकले १ लाखमा ७५ दिन वा सोभन्दा बढीको लागि मुद्दती निक्षेप खोल्न सक्ने छन् । यता माछापुछ्रे बैंकले भने आज विभिन्न पत्र पत्रिकामा सूचना निकाल्दै मुद्दती खातामा १२.५ प्रतिशत दिने घोषणा गरेको हो ।
यो प्रतिष्पर्धापछी अरु बैंकले पनि ब्याज बढाउने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्