Skip to content
LAXMI SUNRISE BANK

सहयोगी विकास बैंकले १७% नगद लाभांश दिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहयोगी विकास बैंकले १७% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १७% नगद लाभांश दिने निर्णय गरेको हो 
उक्त प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । यसको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK