Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकले ३४% लाभांश दिँदै, बोनस र नगद लाभांश कति ?

अर्थ सरोकार

काठमाडौं : नबिल बैंकले ३४% लाभांश दिने भएको छ । बैंकले सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । नबिल बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । यसमा १२% बोनस सेयर दिएपछि पुँजी ९ अर्ब ८४ लाख ७ हजार रुपैयाँ पुग्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK