×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको साधारण सभा पुस १४ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विजय लघुवित्तको साधारण सभा पुस १४ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

Artha Sarokar

१६ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस

कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १४ गते

विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस १४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र कर तिर्न ०.५२% नगद दिने ।

१००% हकप्रद सेयर जारी गर्ने ।
अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम हुने स्थान र समय :
होटल रेडकार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी