×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको २०% नगद लाभांश पारित गर्न पुस १० मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको २०% नगद लाभांश पारित गर्न पुस १० मा बोलायो एजिएम, कहिले हुँदैछ बुक क्लोज ?

१६ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस

कम्पनी : एभरेष्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १० गते

विवरण :
एभरेष्ट बैंकको साधारण सभा पुस १० गते हुने भएको छ । सभाका लागि कम्पनीले  मंसिर २६ गते बुक क्लोज गर्नेछ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित नगद लाभांशको हकदार हुनेछन् ।

पेस गर्ने प्रस्तावहरु :
२०% नगद लाभांश दिने ।

गत आर्थिक वर्षको वासलात र नाफा नोक्सान हिसाबमा पनि छलफल हुने

एजिएम हुने स्थान र समय :
लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ५६ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी